ब्याच्लरे जीवनको रिपोर्ट यात्रा

ब्याचलर नि सकियो हजुर, यो अहिले लेखेको कुरा म कलेज बाट लेख्दै छु।  केहि दिनमा भाइभा छ,आज साउन १३ गते बुधवार शनिवार चै भाइभा छ।  अब खै के गर्ने हो रिपोर्ट त बनाइयो जसोतसो।  

र आज साउनको २८ गते धेरै दिन पो भएछ नि लेखेको हाहा कलेजबाटै लेखेको अनि सरलाई पर्खेको बेला लेखेको थिए ।  अनि तेही दिन बनाइयो अनि बेलुका तिर प्रिन्ट गर्न नि दियियो शनिवारको दिन कलेजमा बुझाइयो अनि राम्रै भयो सरहरु हुनुन्थ्यो सोध्नु भयो आउने जति भनियो अनि सकियो अब ब्याचलरे दिन नि , अहिले चै यतिकै बसी बसाइमा दिन बितीरहेको छ। बाँकी बक्यौता नि छ अब तेही सकेसी आनन्द हुन्छ।  

Previous Post
No Comment
Add Comment
comment url